Publication
Knowledge Production
NIDWAN generates robust, intersectional knowledge at the nexus of indigenous women's rights, disability justice, and climate action. We bridge grassroots realities with academic rigor to influence global policy.
More Resources
Publication
Publication
Disability Responsive Budget at Local Level
Publication
नेपालमा न्यून प्रतिनिधित्व भएका आदिवासीजनजाति, दलित तथा मधेशी अपाङ्गताभएका व्यक्तिहरुलाई कोभिड–१९महामारीको अन्तरिम प्रभाव मूल्यांकन भाद्र २०७८
Publication
Interim Impact Assessment of Covid-19 on Underrepresented(Indigenous, Dalit and Madheshi)People with Disabilities in NepalJuly 2021
Publication
Indigenous Women and Girls with Disabilities in Nepal:A Brief NIDWAN Overview
Publication
CEDAW GR 39
News
सञ्चार माध्यमले अपाङ्गता भएका आदिवासी महिला तथा बालबालिकाको आवाज समेट्न नसकेको सरोकारवालाको गुनासो
सञ्चार माध्यमले अपाङ्गता भएका आदिवासी महिला तथा बालबालिकाको आवाज समेट्न नसकेको सरोकारवालाको गुनासो अपाङ्गता भएका आदिवासी महिला र बालबालिकाका मुद्दालाई सञ्चारमाध्यमले समेट्न नसकेको सरोकारवालाहरु गुनासो गरेका छन् । राष्ट्रिय आदिवासी अपाङ्ग महिला संघ (निडवान), सामुदायिक रेडियो प्रसारक संघ नेपाल र क्रियाशिल महिला संघ नेपाल (डव्लुडव्लुजे) समेतको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरुबाट यस्तो गुनासो आएको हो । कार्यक्रममा निडवानकी […]
News
आदिवासी, जनजाति महिला र अपाङ्गता भएका किशोरीको आवाज मूलधारमा ल्याउन सामुदायिक रेडियोको भूमिका माथि बहस
ललितपुर। आदिवासी महिला तथा अपाङ्गता भएका किशोरीहरूको आवाज सञ्चारमाध्यममार्फत मूलधारमा स्थापित गर्न सामुदायिक रेडियोको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा सञ्चारकर्मी र सरोकारवालाले जोड दिएका छन्। नेपाल आदिवासी अपाङ्ग महिला संघ (निडवान) को आयोजनामा, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको सहकार्य तथा माइनोरिटी राइट्स ग्रुपको सहयोगमा ललितपुरस्थित अकोराब हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले समावेशी सञ्चारका लागि रेडियोको […]
News
अपाङ्गता भएका व्यक्तिको सम्मानजनक प्रतिनिधित्वका लागि मिडिया संवेदनशील हुनुपर्छ : विज्ञ
काठमाडौं । अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मानजनक प्रतिनिधित्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नका लागि सञ्चारमाध्यम थप संवेदनशील हुनुपर्ने आवाज उठेको छ। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालका निर्देशक शिरोमणी ढुंगानाले अपाङ्गता भएका आदिवासी महिला तथा किशोरीहरूको आवाजलाई मूलप्रवाहीकरण गर्न सामुदायिक रेडियोको भूमिका विषयक एक कार्यक्रममा बोल्दै यस्तो धारणा राखे। उनले नेपालको संवैधानिक व्यवस्था, कानुनी प्रावधान, […]
News
अपाङ्गता भएका आदिवासी जनजाति महिलाका सवाललाई मूलप्रवाहीकरण गर्नुपर्नेमा जोड
अपाङ्गता भएका आदिवासी जनजाति महिला र बालिकाका सवाललाई मूलधारका सञ्चार माध्यममा मूलप्रवाहीकरण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ–नेपाल ( निडवान ) र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को आयोजनामा मंगलबार राजधानीमा अपाङ्गता भएका आदिवासी जनजाति महिलाका मुद्दाका विषयमा आयोजित अन्तर संवाद कार्यक्रममा उक्त विषयमा जोड दिइएको हो। मूलधारका सञ्चार माध्यमहरूमा अपाङ्गता भएका […]
Article
अपाङ्गता भएका आदिवासी जनजाति महिलाका सवाल अधिकारमुखी ढंगले उठाउनुपर्नेमा जोड
काठमाडौं । अपाङ्गता भएका आदिवासी जनजाति महिला तथा बालिकाका सवाललाई मूलधारका सञ्चार माध्यममा प्रभावकारी रूपमा समावेश गर्दै मूलप्रवाहीकरण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। Advertisement राष्ट्रिय आदिवासी जनजाति अपाङ महिला संघ–नेपाल (निडवान) र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को संयुक्त आयोजनामा मंगलबार काठमाडौंमा सम्पन्न ‘मूलधारका सञ्चार माध्यममा अपाङ्गता भएका आदिवासी जनजाति महिला तथा बालिकाको आवाजलाई मूलप्रवाहीकरण गर्न पत्रकार महिलाको […]
News
अपाङ्गता व्यक्तिका सवाल मिडियाको प्राथमिकतामा पर्नुपर्छ
काठमाडौँ, असार २३ गते । अपाङ्गता भएका व्यक्तिको सवाल मिडियाको प्राथमिकतामा पर्नुपर्ने सरोकारवालाले बताएका छन् । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल (निडवान) ले मङ्गलबार क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) र सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (एकोराब) सँगको छुट्टा–छुट्टै छलफलमा उनीहरुले सो कुरा बताएका हुन् । निडवानका अध्यक्ष प्रतिमा गुरुङले अपाङ्गता भएका व्यक्तिको सवाल विकास र […]
News
अपाङ्गता भएका आदिवासी जनजाति महिलाका सवाललाई मूलप्रवाहीकरण गर्नुपर्नेमा जोड
काठमाडौं, २३ असार । अपांगता भएका आदिवासी जनजाति महिला र बालिकाका सवाललाई मुलधारका सञ्चार माध्यममा मुलप्रवाहीकरण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ–नेपाल (निडवान) र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को आयोजनामा मंगलबार राजधानीमा अपांगता भएका आदिवासी जनजाति महिलाका मुद्दाका विषयमा आयोजित अन्तरसंवाद कार्यक्रममा उक्त विषयमा जोड दिइएको हो । मुलधारका सञ्चार […]